FAQs Complain Problems

नगर प्रमुखलाई स्वागत गर्दै ।

Read More

संक्षिप्त परिचय

भुपरिवेष्टीत देश नेपालको सुदूरपश्‍चिम देशको उत्तरी भागमा अवस्थित रहेको बझाङ जिल्लाको दक्षिणी-पुर्व क्षेत्रको पहाडी भागमा यो जयपृथ्वी नगरपालिका अवस्थित रहेको छ । यो नगरपालिका २०७१ साल बैशाख २५ गते नेपाल सरकारको मन्त्री परिषदको निर्णय अनुसार साविकको ५ ओटा गा.वि.स.हरु चैनपूर,रिठापाटा,सुवेडा,हेमन्तवाडा र लुयाटा लाई मिलाएर गठन भएको हो । पहाडी जिल्ला बझाङको भुभागमा अवस्थित यस नगरपालिकालाई पुनः स्थानिय तह निर्धारण आयोगको प्रतिवेदन बमोजिम साविकको कैलाश गा.वि.स.

जनप्रतिनिधि

नगर प्रमुख
mayor.jpm@gmail.com
9848599508
उप– प्रमुख
upamayor.jpm@gmail.com
9860516103

Official

सिद्दराज पण्डित
प्रमुख प्रशासकिय अधिकृत
panditsiddaraj@gmail.com
9858480148

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- २० मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि(नागरिकता बनेको भए)

२. सुचकको नागरिताको प्रमाण प्रत्र

३.विदेशी भएमा सूचक र मृतकको राहदानी,प्रवेशाज्ञा तथा निज त्यस वडा बसोबास  रहेको प्रमाण 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- २० मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१. आमा बुवाको नागरिताको प्रतिलिपि

२. स्वास्थ संस्था/ अस्पतालमा जन्मेको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन

३.घरमा जन्मेको भए पछिल्लो खोप दिएको प्रमाण

४. अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने स्वयम व्याक्तिलाई ऊपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्मदर्ता गर्नु पर्ने व्याक्तिको जन्म प्रमाणित कागज

५.विदेशी भएमा वावु आमाको राहदानी प्रमाण प्रत्रको प्रतिलिपी तथा सम्बन्धित स्थानिय तहको वडामा बसोबास रहेको प्रमाण

६. भारतिय भएमा भारतिय नागरिक भनी पहिचा न खुल्ने प्रमाण 

७. बाबु बेपत्ता वा ठेगाना थाह नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र

 

Poll

नगरपालिकाको कुन क्षेत्र सुधार गर्दा राम्रो होला?

Nepali

जानकारी