FAQs Complain Problems

१०९औ अन्तराष्ट्रिय महिला दिवस भव्यताकासाथ मनाईएका झलकहरु

मिति २०७५/११/२४ गते ज.न.पा. कार्यालयको महिला शाखाको आयोजना र बिभिन्न सरोकारवाला निकायहरुको सहयोगमा  १०९औँ अन्तराष्ट्रिय महिला दिवस बिभिन्न कार्यक्रम गरि भव्यताकासाथ मनाईयो । १ देखि ११ वडाका सहिला दिदीवहिनीहरु,जनप्रतिनिधि,सरकारी निकायका प्रमुखहरु, बिभिन्न संधसंस्था, पत्रकार,किशोरीहरुक उपस्थितिमा प्रभाफरेी,वकृत्वकला,देउडा प्रतियोगिताको आयोजना गरिएको थियो ।