FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
२० मिनेट
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
५०
आवश्यक कागजातहरु: 

१. आमा बुवाको नागरिताको प्रतिलिपि

२. स्वास्थ संस्था/ अस्पतालमा जन्मेको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन

३.घरमा जन्मेको भए पछिल्लो खोप दिएको प्रमाण

४. अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने स्वयम व्याक्तिलाई ऊपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्मदर्ता गर्नु पर्ने व्याक्तिको जन्म प्रमाणित कागज

५.विदेशी भएमा वावु आमाको राहदानी प्रमाण प्रत्रको प्रतिलिपी तथा सम्बन्धित स्थानिय तहको वडामा बसोबास रहेको प्रमाण

६. भारतिय भएमा भारतिय नागरिक भनी पहिचा न खुल्ने प्रमाण 

७. बाबु बेपत्ता वा ठेगाना थाह नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र

 

प्रक्रिया: 

१. सुचकले जन्म दर्ताको सुचना फारम भरेको हुनुपर्ने ।

२. भरेको सुचना फारम वडा कार्यालयमा बुझाउनु पर्ने