FAQs Complain Problems

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
२० मिनेट
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
५०
आवश्यक कागजातहरु: 

१. मृतकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि(नागरिकता बनेको भए)

२. सुचकको नागरिताको प्रमाण प्रत्र

३.विदेशी भएमा सूचक र मृतकको राहदानी,प्रवेशाज्ञा तथा निज त्यस वडा बसोबास  रहेको प्रमाण 

प्रक्रिया: 

सुचकले सुचना फारम भर्नुपर्ने ।

भरेको सुचना फारम वडा कार्यालयमा बुझाउनु पर्ने