News and Notices

अन्तराष्ट्रिय खुला तथ्यांङ दिवस मनाईएका झलकहरु-ज.न.पा

देशभरमा १२ वटा स्थानीय तहले अन्तराष्ट्रिय खुला तथ्याङ दिवस मनाए ती मध्य एक  बझाङको जयपृथ्वी नगरपालिका । जयपृथ्वी नगरपालिकामा बिभिन्न कार्यक्रम सहिद खुल्ला तथ्याङ दिबस मनाईयो ।

जानकारी सम्बन्धमा

जयपृथ्वी नगरपालिकाको उपभोक्ता समिति गठन गरि सम्झौता गर्ने सम्बन्धमा अत्यन्त जरूरी सूचना

जानकारी सम्बन्धमा

जयपृथ्वी नगरपालिकाको आ.ब. २०७५/०७६ हिउदे नगरसभाको जानकारी सम्बन्धमा 

सूचना सूचना सूचना

जयपृथ्वी नगरपालिकाको ढुङा, गिट्टी, बालुवा ,मिष्कट तथा अन्य नदीजन्य पदार्थ संकलन सम्बन्धि अत्यन्त जरुरी सुचना

बोलपत्र स्वीकृति गर्न आशयको सूचना-२०७५/१०/१०

जयपृथ्वी नगरपालिकाको बोलपत्र स्वीकृत गर्न आशयको सूचना - प्रथम पटक प्रकाशित

सार्वजनिक सूचना

जयपृथ्वी नगरपालिकामा ढुङा,गिट्टी,वालुवा मिस्कट आदि संकलनका लागि प्रारम्भिक वातावरणीय परिक्षणको सुचना

Pages