FAQs Complain Problems

Brief Introduction

बझागं जिल्ला सूदुरपश्चिमाचंल विकास क्षेत्रको सेेती अंचलमा पर्ने हिमाली जिल्ला हो । जिल्लाको पूर्वमा बाजुरा र हुम्ला जिल्ला, पश्चिममा वैतडी र दार्चुला जिल्ला, उत्तरमा हुम्ला जिल्ला र चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा वैतडी र डोटी जिल्ला पर्दछन् । जिल्लाको कुल क्षेत्रफल ३४२२ वर्ग किलोमिटर रहेको छ । जिल्लाको भुगोल २९ ड्रिग्री २९ मिनेट उत्तर देखि ३० ड्रिग्री  ९ मिनेट उत्तरी अक्षांश र ८० ड्रिग्री  ४६ मिनेट पूर्व देखि ८१ ड्रिग्री ३४ मिनेट पर्ुर्वी देशान्तरमा फैलिएको छ । समुन्द्रि सतहबाट ९०० मिटर देउरा देखि ७०७७ मिटर अग्लो हिमाल र्साईपाल सम्मको उचाईमा जिल्लाको भुगोल अवस्थित छ । राजनैतिक एवं

जन प्रतिनिधि

Mayor
9741195725
Deputy Mayor
9749002912

Official

Mahendra Jung Shahi
प्रमुख प्रशासकिय अधिकृत
mjshahi@gmail.com
9858024336

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- २० मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि(नागरिकता बनेको भए)

२. सुचकको नागरिताको प्रमाण प्रत्र

३.विदेशी भएमा सूचक र मृतकको राहदानी,प्रवेशाज्ञा तथा निज त्यस वडा बसोबास  रहेको प्रमाण 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- २० मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१. आमा बुवाको नागरिताको प्रतिलिपि

२. स्वास्थ संस्था/ अस्पतालमा जन्मेको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन

३.घरमा जन्मेको भए पछिल्लो खोप दिएको प्रमाण

४. अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने स्वयम व्याक्तिलाई ऊपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्मदर्ता गर्नु पर्ने व्याक्तिको जन्म प्रमाणित कागज

५.विदेशी भएमा वावु आमाको राहदानी प्रमाण प्रत्रको प्रतिलिपी तथा सम्बन्धित स्थानिय तहको वडामा बसोबास रहेको प्रमाण

६. भारतिय भएमा भारतिय नागरिक भनी पहिचा न खुल्ने प्रमाण 

७. बाबु बेपत्ता वा ठेगाना थाह नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र

 

Poll

नगरपालिकाको कुन क्षेत्र सुधार गर्दा राम्रो होला?

Nepali

जानकारी