प्रमुख सूचना::
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
२० मिनेट
जिम्मेवार अधिकारी:
बडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रू ५०
आवश्यक कागजातहरु:
१.दुलाहा प्रमाण नागरिकता दलुहीको-पत्रको प्रतिलिपि ,
२. कुनै एक जना बिदेशमा रहेमा बिदेश स्थित नेपाली राजदुताबासबाट प्रमाणित अधिकृत बारेसनामा ।
३. दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज ।
४. दुबै जनाको हालै खिचेको अटो साईजको फोटो ।
प्रक्रिया:
१.निबेदन सहित आवश्यक कागजातहरू पेश गर्नुपर्ने ।
२. निवेदन दर्ता गर्ने ।
३. निबेदनले तोकेको शुल्क बुझाउने ।
४. तोकिएको कर्मचारीले आवश्यकता अनुसार मुचुल्का तयार गरि सिफारिस तयार गर्ने ।
५. चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने ।
नमुना फाराम तथा अन्य: