सूचना तथा समाचार

किशोरीहरुको लागि जीवनउपयोगी सीप तालिम सम्बन्धि जानकारी

जयपृथ्वी नगरपालिका  नगरकार्यपालिकाको कार्यालय, महिला तथा बालबालिका शाखाको आयोजनामा मिति २०७५/०९/२२ गते देखि २०७५/०९/२७ गते सम्म किशोेरीहरुको लागि जीवनउपयोगी सीप तालिम सम्पन्न भएको छ । उक्त तालिममा विभिन्न संस्थामा आवद्द २५ जना किशोरीहरु रहेका थिए । किशोररीहरुलाई आत्मसम्मान,आत्मबल, आत्मविश्वास बढा

Pages