FAQs Complain Problems

महिला अगुवालाई नेतृत्व विकास र वकालत सम्बन्धि ३ दिने तालिमका झलकहरु

जयपृथ्वी नगरपालिका नरकार्यपालिकाको कार्यालय,महिला तथा बालबालिका शाखाको आयोजनामा  मिति २०७५/०९/०५ गते देखि २०७५/०९/०७ गते सम्म महिला अगुवालाई नेतृत्व विकास र वकालत सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ  । उक्त तालिममा ३२ जना जननिर्वाचित प्रतिनिधि र संस्थाको सदस्यहरु रहेका थिए । नगरपालिका स्तरीय निर्वावित जनप्रतिनिधिहरुलाई कानुन र संविधानमा निर्दिष्ट, स्थानिय तहको पदाधिकारीहरुको काम, कर्तब्य र भुमिका बारेमा आधारभुत विषयबस्तु ग्रहण गर्न र व्याबहारमा कार्यान्वयन गर्नेलाई मदत पुर्याउने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो । यसको बजेट रु २०००००(रु दुई लाख) रहेको थियो ।

Supporting Documents: